२०८३ श्रावण ३१ गते , आईतबार

एमाले उपाध्यक्ष पौडेललाई थप ६ दिन थुनामा राख्न अनुमति

sajilo news
परिवेश मिडिया
२०८३ असार १८ गते , विहीबार
एमाले उपाध्यक्ष पौडेललाई थप ६ दिन थुनामा राख्न अनुमति

झापा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप दिन थुनामा राख्न विशेष अदालतले अनुमति दिएको

विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्ली रत्न श्रेष्ठ उमेश कोइरालाको इजलासले पौडेलविरुद्ध दिनको म्याद थप गरेको हो

सम्पत्ति शुद्धीकरण कसुरमा असार गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले बिहीबार तेस्रो पटक म्याद थपका लागि अदालत लगेको थियो

यसअघि असार गते उनलाई दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो भने दोस्रो असार १५ गते उनीविरुद्ध दिन म्याद थप भएको थियो

सम्बन्धित समाचार