२०८३ असार १२ गते , शुक्रबार

रास्वपाको सहमहामन्त्रीमा झापाकी डाँगीसहित तीन जना निर्वाचित

sajilo news
परिवेश मिडिया
२०८३ असार १२ गते , शुक्रबार
रास्वपाको सहमहामन्त्रीमा झापाकी डाँगीसहित तीन जना निर्वाचित

बिर्तामोड राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा झापाकी निशा डाँगीसहित तीन जना निर्वाचित भएका छन्

चितवनमा भएको प्रथम महाधिवेशनबाट डाँगीसहित हरि ढकाल असिम शाह सहमहामन्त्रीमा निर्वाचित भएका हुन्

सम्बन्धित समाचार