२०८३ श्रावण ३१ गते , आईतबार

धमाधम कमिटी विस्तार गर्दै नेकपा समाजवादी

sajilo news
परिवेश मिडिया
२०७८ माघ २२ गते , शनिबार
धमाधम कमिटी विस्तार गर्दै नेकपा समाजवादी

बिर्तामोड झापाको बुद्धशान्तिमा नेकपा एकीकृत समाजवादीको गाउँ  कमिटी गठन भएको प्रदीप धिमालको अध्यक्षतामा ३१ सदस्यीय गाउँ कमिटी गठन भएको हो

दुर्गा आचार्यको सभापतित्वमा भएको भेलामा प्रमुख अतिथी संविधान सभा सदस्य तथा पार्टी केन्द्रीय सदस्य जीवनकुमारी घिमिरे, केन्द्रीय सदस्य तथा झापा सह इन्चार्ज  निलमणी बराल, झापा जिल्ला अध्यक्ष बेदराज रेग्मी, इलामका पार्टी नेता बृहस्पति खतिवडा, भोला उप्रेती, झापा जिल्ला कमिटी सदस्य  बि=पी= भट्टराई, बिर्तामोड नगर कमिटी अध्यक्ष श्रीप्रसाद सिटौला, हेमन्त नेपाल प्रदिप धिमालले मन्तव्य राखेका थिए  

नवगठित कमिटीको उपाध्यक्षमा दिनानाथ पौडेल, मेघराज आचार्य, ज्ञानेन्द्र कार्की, सचिबमा बिभिसण वाग्ले, सह सचिबमा कृष्ण आचार्य, हेमराज सुवेदी लगायत रहेको जनाइएको

सम्बन्धित समाचार